Skip to Main Content
Now‚ you can fill this https://ccmc.gov.np/drms/ form with the required information from your home/office for contact-less check-in. It is also requested to print or screenshot the available barcode and submit it at the check-in counter on the day of travel.
 
हवाई यात्रा गर्नु अगाडी यात्रुहरुलाई यो लिंकमा https://ccmc.gov.np/drms/ क्लिक गरि आवश्यक सबै जानकारीहरु भर्न हुन अनुरोध छ । साथै उपलब्ध बारकोड प्रिन्ट वा मोबाइल स्क्रीनसट यात्रा गर्ने दिन चेक-ईन काउण्टरमा देखाउन हुन अनुरोध गर्दछौ ।
अनावश्यक भिडभाडबाट बचौं ।